नेपाल सम्वत् ११४६, सिल्लाथ्व १५, प्रतिपदा (१९ माघ, २०८२, २ फ्रेवअरी, २०२६) सोमबार, बाँपिझ्याला । चालू आर्थिक वर्षको ६ महिनामा विदेशमा रोजगारी गर्ने नेपालीले पठाउने रकम ३९।१ प्रतिशतले बढेको छ।
छ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोडको विप्रेषण आप्रवाह भएको राष्ट्र बैंकले जनाएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४।२ प्रतिशतले बढेको थियो ।
२०८२ पुस महिनामा विप्रेषण आप्रवाह १ खर्ब ९२ अर्ब ६२ करोड रहको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब २२ अर्ब ४४ करोड रहेको थियो।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३२।३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २।७ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा खुद द्वितीय आय ९खुद ट्रान्सफर० ११ खर्ब ६८ अर्ब २ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८ खर्ब ३३ अर्ब ८६ करोड रहेको थियो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij