Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे विजयी

नेपाल सम्वत् ११४६, चौलागाः १ पूर्णीमा (१९ चैत्र, २०८२, ३ अप्रिल, २०२६) शुक्रवार, बाँपिझ्याला । निकोलस पाण्डे नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निर्वाचित भएका छन्। १३औं अधिवेशनको अन्तिम मतपरिणामअनुसार उनले ५१४ मत ल्याउँदै प्रतिस्पर्धी आङदोर्जी लामा लाई (४१३ मत) पछि पार्दै जीत हासिल गरेका हुन्।

वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन्।

महासचिव पदमा भने पाण्डे समूहभन्दा फरक प्यानलका शिवहरी घिमिरे ५२७ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी बलिभद्र राना ३८० मतमा सीमित भए।

यसअघि महासंघको नेतृत्व रवि सिंह ले लगातार दुई कार्यकाल सम्हालेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार