Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

विद्युत् सर्ट भएर दोलखाको झ्याकुमा घर आगलागी

विद्युत् सर्ट भएर दोलखाको झ्याकुमा घर आगलागी

नेपाल सम्वत् ११४६, दिल्लागाः ३ तृर्तिया (१६ साउन, २०८४, १ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला । दोलखाको गौरीशंकर गाउँपालिका–३, झ्याकुमा विद्युत् सर्ट भई एक घरमा आगलागी भएको छ।

स्थानीयवासीका अनुसार विद्युत् सर्ट भएपछि घरमा आगो लागेको हो। आगलागी नियन्त्रण तथा क्षतिको विवरण संकलन भइरहेको छ।

घटनास्थलमा स्थानीयवासी, नेपाल प्रहरी तथा सम्बन्धित निकाय आगो नियन्त्रण र उद्धार कार्यमा खटिएको जनाइएको छ। आगलागीबाट भएको क्षति, घरधनीको परिचय तथा मानवीय क्षतिसम्बन्धी विस्तृत विवरण भने प्राप्त हुन बाँकी रहेको छ।

घटनाबारे थप विवरण प्राप्त हुनेबित्तिकै समाचार अद्यावधिक गरिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार