द्वाल्खाय बुग्देउ सलेय बारेकु साङतनापय गफ ।
| द्वाल्खा नेपाल भाषा | नेपाली भाषा |
| स्याउदाई । | नमस्ते । |
| ओ साङत । हाती दमु हालखबर ? | ए साथी । के छ हालखबर ? |
| बाँलकु तु । | राम्रै छ । |
| अ सत्ननुङ थापरे द्वाल्खाकु बुग्देउ सलिईउरी गुल्प ? | साच्ची यसपाली दोलखामा मच्छिन्द्रनाथ तान्ने कहिले ? |
| थनुन्नुुसी । | आजदेखि । |
| तर थापरे मसल्जु । | तर यसपाली तानेन । |
| हात्त ले ? | किन नी ? |
| य आम्लीङ मसिन रा ? | य त्यतीपनी थाहा छैन र ? |
| मसिगी हात्तले ? | थहा छैन किन ? |
| सियनुङ गुली बुस पच्यातनले ? | थाहा भएर पनी किन बुजपचाएको नि ? |
| लउ जिन री मसिगी, यउताङ हत साङत । | लौ मैले चाही थाहा पाएन जेसुकै भन साथी । |
| आले कोविड १९ दोश्राय संक्रमणलान् रोग फिजई जुयन चोन आमुजुयलागिन् मिपिस्त सरई जुयउ हङन सरकारन निषेधाज्ञा थनुन्नसी यङ लागिन् थापरेङ बुग्देउय रथ मसले खेङ । | अनी कोविड १९ दोश्रो संक्रमण भईरहेकोले मानिसहरुमा सर्ला भनेर सरकारले निषेधाज्ञा आजदेखि गरेकोले यसपाली मच्छिन्द्रनाथको रथ नतानेको हो । |
| हाती यत्चु ? | के ग¥यौ नी ? |
| देउत मिन्ङै दुधुकु ठुन्जु । | देउतालाई अस्ती दुधले स्नान गर्यिो । |
| मेह्ग पिङ्गल यङन रथकुङ तर्जु । | हिजो पिङ्गल लगेर रथमा पनी राख्यो । |
| थनु खट्कु तयन ट्वाल ट्वाल उकेर्जु | आज खट्मा राखेर टोल टोल घुमायो । |
| आउ केसी ड्वाल्ङा यङन देउ दुत तयउ । | अव भोली डोकलुङा लगेर देउता भि¥याउछ । |
| काल्सी वा डुई दयउरा ? | अर्कोसाल तान्न पाउँछ की |
| ग्वा रोगय खँ डुई दयउ ज्यउ । | खोई रोगको कुरा तान्न पाउँछ होला । |
| ल ल साङत खँ लार्ङ लार्ङ थनु बात्चा ढिला जुर । | ल ल साथी कुरा गर्दा गर्दा आज अलि ढिलो भयो । |
| ल साङत आउ जि ओन्गी लिवि नाप लरी क ल । | ल साथी अहिले म गए । पछी भेटौला नी ल । |
| जिर । बाँलस्के ओसिन् ना साङत । | हुन्छ । राम्रो संग जानुस ल साथी । |
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij