हार्दिक श्रद्धाञ्जली

६ असोज, २०७७ बाँपीझ्याला, दोलखा । भीमेश्वर नगरपालीका वडा नं. २ डुंगटी माथिल्लो वस्ति (चुचुल) मा बसोबास गर्नु हुने खेचर बहादुर खत्रीको धर्मपत्नी शोभा खत्रीको आज ४७ वर्षको उमेरमा निधन भएको छ । उहाँको २ छोरी अस्मिता खत्री र आरति खत्री हुनुहुन्छ । स्वर्गिय आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij