भनिन्छ दुध आफैमा एउटा पूर्ण खाना हो । आइरन र क्याल्सियमयुक्त दुधले हामीलाई कैयौं स्वास्थ्य सम्बन्धी फाइदा दिन्छ । हाम्रो शरीरमा मिनरल्स र भिटामिनको आवश्यकता दुधले पुरा गर्दछ । यसले हड्डीलाई बलियो बनाउँछ साथै शरीरलाई उर्जा पनि दिन्छ ।
तर दुध पिएपछि पानी पिउनु हुँदैन भन्ने पनि तपाईले सुन्नुभएको होला । यसका साथै अमिलो खाने कुरा पनि दुध पिउनुको तुरुन्त पछि पिउनु हुँदैन । तर तपाईलाई थाहा छ यसको पछाडि के कारण छ ?
एक गिलास तातो दुध पिएपछि यदी तपाईले पानी पिउनुहुन्छ भने यसले तपाईको पेट खराब हुन सक्छ साथै पाचन प्रक्रियामा नराम्रो प्रभाव पनि पार्न सक्छ ।
जो व्यक्ति दुध पिउँदावित्तिकै पानी पिउँछ उनलाई पेटमा भारीपन महसुस हुन्छ । दुध पिउँदावित्तिकै पानी पिउनाले तपाईको पाचन प्रक्रिया ढिला हुन्छ । दुधमा भएको प्रोटीनले पेटमा एसिडिटीको समस्या आउन सक्छ । त्यसैले तपाईले दुध पिएपछि तुरुन्तै पानी पिउनुहुन्छ भने अब देखि सावधान हुनुहोला ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij