बलिउड स्टारहरुका लागि माल्दिभ्स सबैभन्दा प्रिय देश मानिन्छ । विशेषगरि, कामको थकानबाट मुक्ती पाउनका लागि बलिउड स्टारहरु माल्दिभ्स पुग्छन् । विदा मनाउनका लागि उनीहरुको पहिलो रोजाइको गन्तव्य बनेको छ माल्दिभ्स ।

अब, बलिउड नायिका जानवी कपुर पनि बिदा मनाउनका लागि माल्दिभ्स पुगेकी छिन् । उनले, सामाजिक संजालमा माल्दिभ्समा रमाइलो गर्दै गरेका तस्वीर शेयर गरेकी छिन् । अस्ताउँदै गरेको सूर्यलाई पृष्ठभूमीमा पार्दै जानवीले स्विमसुटमा तस्वीर शेयर गरेकी छिन् । जसमा, उनी निकै नै हट देखिएकी छिन् ।
जानवीले आफू माल्दिभ्समा बिदा मनाउन ढिलो आएको तर यसको महत्व बल्ल वुझेको उल्लेख गरेकी छिन् । कपुर अभिनित चलचित्र ‘रुही’ यो बर्ष रिलिज भएको थियो । यो चलचित्रले बक्स अफिसमा औषत व्यापार गरेको थियो ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij