अजय प्रधान,
बाँपीझ्याला, दोलखा । दोलखाबाट बाहिर विहे गरेर जाने चेलिबेटिको सक्रिय संस्था द्वाल्खा म्यासमुचा खलकबाट भीमेश्वर नगरपालिका वडा नं २ दोलखा गणेशटोलमा अवस्थीत प्रसिद्व श्री गणेश मन्दिर र राजहिटि पदमार्गको तारिगाउमा म्यासमुचा खलकका संरक्षकद्वय ज्योती सैजु र सकुना श्रेष्ठज्युको विशेष सहयोगमा प्रवेशद्वार निर्माण गर्न लागेको द्वाल्खा म्यासमुचा खलकका अध्यक्ष कलावति श्रेष्ठज्युले बताउनु भयो ।



दोलखाको हरेक सामाजिक कार्य सुख दुख र निमार्णकार्यमा सहभागी हुँदै आएको यस म्यासमुचा खलकले यो एक ऐतिहासिक कार्य गर्न लागेको हो । यसै गरी म्यासमुचा खलक र समाजसेवि संरक्षक सकुना श्रेष्ठज्युको पहलमा माथिल्लो बजारमा रहेको महादेव मन्दिर पुनः निमार्ण गरिएको स्मरण गराउन चाहन्छौं ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij