Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

लेडि डन – रन्जीता के.सी.

लेडि डन – रन्जीता के.सी.

दोलखा जिल्ला जिरी नगरपालीका जिरीमा बुबा कृष्ण के.सी. र आमा निता के.सि.को कोखबाट वि.सं. २०५८ साल असोज ११ गते जन्मनु भएकी रन्जीता के.सी हुनु हुन्छ । जिरी नगरपालीका लगायत दोलखा जिल्लामा लेडी डनको नामले ख्याती कमाउन सफल हुनु भएकी के.सी. हाल जिरी टेक्नीकल स्कूल जिरीमा सिभिल ईन्जीनियरिङ विषयमा Diploma पढ्दै हुनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार