Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

माओवादी भीमेश्वर नगर सम्मेलन तथा २३औं प्रताप स्मृती दिवस अषाढ २ मा

माओवादी भीमेश्वर नगर सम्मेलन तथा २३औं प्रताप स्मृती दिवस अषाढ २ मा

नेपाल सम्वत् ११४५, तछलागाः ३, तृतिया (३१ जेठ, २०८२, १४ जुन, २०२५) शनिवार, बाँपीझ्याला । ने.क.पा. (माओवादी) पार्टी भीमेश्वर नगरकमिटी दोलखाको दोश्रो सम्मेलन तथा २३औं प्रताप स्मृति दिवस यही अषाढ २ गते सोमबार विहानको ११ बजे एवान पार्टी प्यालेस चरिघ्याङ चरिकोटमा हुन गईरहेको छ । 

ने.क.पा. (माओवादी) पार्टी उपाध्यक्ष एवं पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन (क. पासाङ) को प्रमुख आतिथ्यतामा हुन गईरहेको उक्त कार्यक्रममा सम्पूर्ण माओवादी नेता, कायकर्ता तथा शुभचिन्तक दोलखा जिल्लावासी महानुभावहरुको उपस्थितीको लागि माओवादी दोलखा जिल्ला अध्यक्ष ज्योती श्रेष्ठ, भीमेश्वर नगर ईञ्चार्ज अधिवक्ता सुब्बा श्रेष्ठ र नगरपालीका अध्यक्ष तारा चौलागाईले आग्रह सहित अनुरोध गर्नु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार