निजी भ्रमणका लागि मुस्ताङतर्फ निस्किएका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शुक्रबार पोखरा आइपुगेका छन्। प्रधानमन्त्री शाह निजी गाडीमा शुक्रबार दिउँसो पोखरा आइपुगेका हुन्। उनी आज पोखरानजिकै अस्ताम गाउँस्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बस्ने कार्यक्रम रहेको जनाइएको छ। प्रधानमन्त्रीको...
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij