Nov 14 2026 | २०८३, कार्तिक २८, गते

Nov 14 2026 | २०८३, कार्तिक २८, गते

संस्कृती र पर्यटन

दोलखाको प्राचीन सहर भीमेश्वर नगरपालिका२, दोलखामा नेवार समुदायको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको ठुलो लाखे जात्रा भव्य रूपमा सम्पन्न भएको छ। हरेक वर्ष परम्पराअनुसार मनाइने यस जात्राले यस वर्ष पनि दोलखा सहरलाई उत्सवमय बनाएको...